IME Life New

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको हो । यससँगै आज सुन तोलामा २ लाख १५ हजार १ सय रुपैयाँ कायम भएको छ ।

हिजो सुनको भाउ तोलामा २ लाख १५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हो ।

Esewa
Crest

त्यस्तै, आज चाँदीको भाउ ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २५ सय ७० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ प्रतितोला २५ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS