IME Life New

काठमाडौंमा कर्फ्यु हट्यो, निषेधित क्षेत्रसम्बन्धी आदेश भने कायमै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेनजी आन्दोलनलाई नियन्त्रण गर्न काठमाडौं जिल्लामा लगाइएको कर्फ्यु आज शनिबारदेखि हटाइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै कर्फ्यु हटाइएको जानकारी गराएको हो। पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणका आधारमा काठमाडौंमा लगाइएको कर्फ्यु हटाइएको प्रशासनले जनाएको छ।

Esewa
Crest

प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार विभिन्न स्थानमा तोकिएको निषेधित क्षेत्रसम्बन्धी आदेश भने कायमै रहेको प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS