IME Life New

आगामी फागुन २१ गते प्रतिनिधि सभाको चुनाव हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुनेगरी प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा गरेका छन्।

राष्ट्रपति पाैडेलले शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधि सभा विघटन गर्दै चुनावको मिति तोकेका हुन्।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS