IME Life New

जेनजी आन्दोलनमा भएको विध्वंशका फोटो र भिडियो पठाउन नेपाल प्रहरी अपिल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रहरीले जनजी युवाको भदौ २३ गते २४ गतेको आन्दोलनमा भएको विध्वंशका फोटो र भिडियो पठाउन अपिल गरेको छ।

नेपाल प्रहरीले आज एक सूचना जारी गर्दै यस्तो अपिल गरेको हो। ती दिन उपत्यकालगायत देशका विभिन्न स्थानमा भएका विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट तथा आमसर्वसाधारामा त्रास सिर्जना हुने किसिमका अन्य विविध घटनासँग सम्बन्धित फोटो, भिडियो वा विभिन्न सामाजिक सञ्जालका लिंकहरु उपलब्ध गराई सहयोग गर्न नेपाल प्रहरीले सर्वसाधारणसँग आग्रह गरेको हो।

Esewa
Crest

त्यस्ता सामग्री पठाउनेको गोपनीयता कायम राखिने पनि नेपाल प्रहरीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

75%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS