IME Life New

शेयर बजार अर्को साताभरि पनि बन्द रहने, अब घटस्थापनाको अघिल्लो दिनबाट खुल्ने !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार अर्को साताभरि पनि नखुल्ने भएको छ।

नेपालस्टक एक्सचेन्ज (नेप्से)ले आज एक सूचना प्रकाशित गर्दै शेयर कारोबार भदौ २९ गतेदेखि असोज २ गतेसम्म बन्द रहने जानकारी गराएको हो। यसको अर्थ शेयर बजार अर्को साताभरि नखुल्ने भएको छ।

Esewa
Crest

अब परिस्थिति सामान्य बनेको खण्डमा असोज ५ गते आइतबार शेयर बजार खुल्नेछ। यो भनेको दसैँको घटस्थापना (असोज ६ गते) अघिल्लो दिन हो। यदि परिस्थिति तरल नै रहेको अवस्थामा भने सो दिन पनि शेयर बजार खुल्ने सम्भावना कमै रहेको छ।

जेनजी आन्दोलनका कारण गत भदौ २४ गते मंगलबारदेखि बन्द रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS