IME Life New

जेनजी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ५१ पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । देशभर भएको जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ।

प्रहरीका अनुसार आन्दोलनमा २१ जना जेनजी प्रदर्शनकारीसहित ५१ जनाको मृत्यु भएको हो। प्रदर्शनमा ज्यान गुमाउनेमा ९ कैदीबन्दी, ३ जना प्रहरी, १ भारतीय र बाँकी अरु रहेका छन्।

Esewa
Crest

ल विभिन्न अस्पतालमा ४०० भन्दा बढी घाइते उपचार भइरहेको प्रहरीले जनाएको छ। भौतिक क्षतिको विवरण भने संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS