IME Life New

सम्भव भएसम्म डिजिटल वित्तीय सेवा प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्भव भएसम्म डिजिटल वित्तीय सेवाा प्रयोग गर्न सबैलाई आग्रह गरेको छ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘यथासम्भव डिजिटल वित्तीय सेवाको प्रयोग गर्न आग्रह छ’, सूचनामा भनिएको छ।

Esewa
Crest

नेपाली सेनाले भदौ २६ गते जारी विज्ञप्ति नं. १७ अनुसार आवातजावत हुने गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारु हुने व्यवस्था गरिएकोले सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवाबारे सम्बन्धित संस्थाको वेबसाइट वा सामाजिक सञ्जालमार्फत जानकारी प्राप्त गरी सेवा लिन सकिने सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS