IME Life New

फरार कैदीबन्दीलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रहरीले जेनजीको आन्दोलनका क्रममा फरार भएका कैदीबन्दीलाई सम्पर्कमा आउन अनुरोध गुरेको छ।

नेपाल प्रहरीले आज सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो। ‘भदौ २३ गतेपछि देशभर भएका प्रदर्शनका क्रममा नेपाल प्रहरीका विभिन्न कार्यालय र इकाइ तथा कारागार कार्यालयमा भएको तोडफोड, आगजनीपश्चात अनुसन्धानका क्रममा हिरासतमा राखेका अभियुक्त र अदालतबाट तोकिएको सजाय भुक्तान गर्न कारागारमा रहेका कैदीबन्दी भागेका वा निस्केका छन्’, सूचनामा भनिएको छ।

Esewa
Crest

त्यस्ता अभियुक्त कैदीबन्दीलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाइ वा अन्य सुरक्षा निकायको स्थानीय कार्यालयमा यथाशीघ्र सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS