IME Life New

भारतीय बीमा नियामकले पाँच महिनापछि पायो नयाँ अध्यक्ष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बीमा नियामक तथा विकास प्राधिकरणले पाँच महिनाको रिक्ततापछि नयाँ अध्यक्ष पाएको छ।

भारत सरकारले अजय सेठलाई २५ जुलाई २०२५ को निर्णयबाट तीन वर्षे कार्यकालको वा उनी ६५ वर्ष नपुगुन्जेलसम्मका लागि स्वीकृत गरेको द इकोनोमिक टाइम्सले उल्लेख गरेको छ।

Esewa
Crest

गत मार्च १३ तारेखमा देबाशिस पाण्डाको अनिवार्य अवकाश पछि अध्यक्ष पद पाँच महिनादेखि रिक्त रहेको थियो।

नवनियुक्त अध्यक्ष सेठ, आर्थिक मामिला विभागका पूर्व सचिव हुन् । उनीसँग आर्थिक नीति र नियामक सुधारमा तीन दशकभन्दा बढीको अनुभव रहेको द इकोनोमिक टाइम्सले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS