IME Life New

अलपत्र विदेशी पर्यटकलाई नेपाली सेनाले सहयोग गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली सेनाले अलपत्र परेका विदेशी पर्यटकको उद्धारमा सहयोग गर्ने भएको छ।

नेपाल सेनाले आज एक सूचना प्रकाशित गरी यसबारेमा जानकारी गराएको हो। नेपाली सेनाले विभिन्न उद्देश्यले नेपालमा आई विद्यमान जटिल परिस्थितिका कारण अलपत्र अवस्थामा उद्धारलगायत कुनै पनि सहयोगको पर्खाइमा रहेका सबै विदेशी नागरिकलाई नजिकको सुरक्षा निकाय वा नजिक तैनाथ सुरक्षाकर्मीसँग सम्पर्क गर्न आग्रह गरेको छ।

Esewa
Crest

त्यस्ता विदेशी नागरिकसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य संघसंस्थाले उद्धार तथा सहयोगका लागि आवश्यक समन्वय र सहजीकरण गर्न पनि नेपाली सेनाले आग्रह गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS