IME Life New

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ लाख १४ हजार ७ रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

हिजो पनि सुनको भाउ तोलामा २ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी २५ सय ५ रुपैयाँ कायम भएको छ।

हिजो चाँदीको भाउ प्रतितोला २५ सय १५ रुपैयाँमा कारोबार भएको थियो। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS