IME Life New

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोच्च अदालतमा पेसी रहेका मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरिएको छ।

सर्वोच्च अदालतले आज एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। सूचनामा भनिएको छ, ‘मुद्दाका मिसिल, सर्भर, इजलाससमेत जलेर नष्ट भएको हुँदा आजका लागि तोकिएका मुद्दाको पेसी स्थगित गरिएको र भोलिदेखिका पेसीमा रहेका मुद्दाको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।’

Esewa
Crest

नजी प्रदर्शनका क्रममा मंगलबार भएको आगजनीमा सर्वोच्च अदालत पूर्ण रुपमा जलेर खण्डहरमा परिणत भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS