IME Life New

अन्ततः प्रदर्शनकारीले जलाए नयाँ बानेश्वरको संसद भवन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूवा प्रदर्शनकारीले मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा आगजनी गरिदिएका छन्।

सोमबार भएको प्रदर्शनका क्रममा संसद भवनमा तैनाथ सुरक्षाकर्मीले बर्बरतापूर्वक गोली प्रहार गर्दा कम्तीमा काठमाडाैंमा मात्र १२ जना प्रदर्शनकारी मारिएका थिए। चार सयभन्दा बढी घाइतेको अझै उपचार जारी छ।

Esewa
Crest

गोली प्रहारको घटनाबाट आक्रोशित प्रदर्शनकारीहरूले बदलावस्वरूप कर्फ्यु आदेशको अवज्ञा गर्दै संसद भवनमा आगजनी गरिदिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

75%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS