IME Life New

हवाई सुरक्षा प्रतिकूल बनेपछि त्रिभुवन विमानस्थल बन्द गर्ने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हवाई सुरक्षा प्रतिकूल बन्दै गएकोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी भइरहेको छ।

वर्तमान परिस्थितिले हवाई सुरक्षा प्रतिकूल बन्दै गएकोले त्रिभुवन विमानस्थल बन्द गर्ने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोत बताउँछन्। ‘केही जहाज आकाशमै छन्, ती जहाल ल्यान्ड भएपछि थप उडान बन्द गरिनेछ’, स्रोतले भन्यो।

Esewa
Crest

स्रोतका अनुसार अहिले विमानस्थल सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ। ‘अब विमानस्थलको मुख्य गेट नै बन्द गर्ने तयारी भइरहेको छ’, स्रोतले भन्यो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS