IME Life New

प्रधानमन्त्रीले साँझ ६ बजे डाके सर्वदलीय बैठक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।

प्रधानमन्त्री ओलीले आज एक अपिल जारी गर्दै साँझ ६ बजे सर्वदलीय बैठक डाकेका हुन्। ‘हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुखी छु’, उनले भनेका छन्, ‘कुनै पनि रुपको हिंसा राष्ट्रको हितमा हुँदैन। शान्तिपूर्ण तथा संवादका माध्यमबाट समाधान खोज्ने परिपाटी नै अपनाउने विधि हो।’

Esewa
Crest

उत्पन्न परिस्थितिको मूल्यांकन गर्न र सार्थक निष्कर्षका लागि सम्बद्ध पक्षसँग संवादमा रहेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्। ‘आजै साँझ ६ बजे सर्वदलीय बैठक आह्वानसमेत गरेको छु’, उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS