IME Life New

आज सुन चाँदीको भाउमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३१ सय रुपैयाँले बढेको हो । यससँगै आज सुनको भाउ तोलामा २ लाख १४ हजार ७ रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

हिजो सुनको भाउ तोलामा २ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २५ सय १५ रुपैयाँ कायम भएको छ। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

हिजो चाँदीको भाउ प्रतितोला २४ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS