IME Life New

गृहमन्त्री लेखकले दिए राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेनजी आन्दोलनमा आज ठूलो मानवीय क्षति भएपछि नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्।

मन्त्रिपरिषदको आज साँझ बसेको बैठकमा लेखकले राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको हुन्। त्यसअघि लेखकले आफ्नो पार्टी नेपाली कांग्रेसलाई पदमा नबस्ने जानकारी गराएका थिए।

Esewa
Crest

भ्रष्टाचार र बेथिती अनि सामाजिक सञ्जालमा अंकुश लगाउने कार्यविरुद्ध जेनजीले सरकारविरुद्ध आज प्रदर्शन गरेका थिए। काठमाडौंको प्रदर्शनमा सहभागी १७ जना र इहटरीको प्रदर्शनमा सहभागी २ जनाको मृत्यु भएको जानकारी बाहिर आएको छ। हालसम्म देशका विभिन्न अस्पतालमा साढे ३०० जनाभन्दा बढीको उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

9%
happy

खुसी

9%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

82%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS