IME Life New

जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या १४ पुग्यो, करिब १०० जना घाइते उपचाररत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजीले आज गरेको प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ।

प्रहरीको मुठभेड र प्रहरीले चलाएको गोली लागेर विभिन्न अस्पतालमा उपचाररत १४ जनाको मृत्यु भएको हो। स्रोतका अनुसार हालसम्म ट्रमा सेन्टरमा ६ जना र सिभिल अस्पतालमा ४ जना र एभरेष्ट अस्पतालमा ३ जना तथा त्रिवि शिक्षण अस्पताल र केएमसी अस्पतालमा १–१ जनाको उपचारका क्रममा मृत्यु भएको हो।

Esewa
Crest

हाल विभिन्न अस्पतालमा करिब १०० जना उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

80%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS