IME Life New

दर्ता नभएका सामाजिक सञ्जाल एनसेलमा नचल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल अब एनसेलमा नचल्ने भएको छ।

मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलले आज एक विज्ञप्ति जारी गर्दै नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल आफ्नो इन्टरनेट सेवाबाट नचल्ने जानकारी गराएको हो। मन्त्रिपरिषदको निर्णय, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको निर्णय र नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनबमोजिम अब नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल आफ्नो डाटाबाट नचल्ने एनसेलले स्पष्ट पारेको छ।

Esewa
Crest

मन्त्रालयका आज बसेको बैठकले सूचीकृत हुन नआएका २६ वटा सामाजिक सञ्जाल प्ल्याटफर्मलाई रोक लगाउने निर्णय गरेको छ। यो निर्णय कार्यान्वयन गर्न प्राधिकरणलाई मन्त्रालयले पत्र पनि पठाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS