IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार साताको अन्तिम दिन बिहीबार पनि सामान्य अंकले घटेर बन्द भएको छ। यो दिन नेप्से परिसूचक ६.५५ अंकले घटेर २७१९.७७ को विन्दुमा झरेको छ।

आज नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक ०.५८ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक ०.६५ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा ८५ वटा कम्पनीको शेयरभाउ बढेको छ भने १६५ वटाको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ५ अर्ब १४ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीः ३५ करोड ३५ लाख रुपैयाँ
  • विन्ध्यावासिनी हाइड्रोपावरः १९ करोड रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १७ करोड ६९ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः १७ करोड ५८ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १५ करोड ७१ लाख रुपैयाँ
  • बुटवल पावर कम्पनीः १५ करोड ३३ लाख रुपैयाँ
  • सुपर मादी हाइड्रोपावरः १२ करोड ८१ लाख रुपैयाँ
  • सानिमा बैंकः १० करोड ३७ लाख रुपैयाँ
  • एभरेष्ट बैंकः ९ करोड ३१ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ९ करोड २७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS