IME Life New

फेसबुक, युट्युब, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको छ।

मन्त्रालयमा आज बसेको बैठकले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो। गत २०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा दर्ता हुन बाँकी रहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन समयसीमा दिएको थियो। सरकारले दिएको अवधि बुधबारदेखि सकिएको छ।

Esewa
Crest

मन्त्रालयले निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएको छ। प्राधिकरणले निर्णय कार्यान्वयनपछि फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्विटर (एक्स) लगायत सामाजिक सञ्जाल बन्द हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

13%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS