IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार पनि घटेको छ। नेप्से परिसूचक १५.६४ अंकले घटेर २७२६.३३ को विन्दुमा भएको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका दुईवटा समूह बढेका छन् भने बाँकी ११ वटा घटेका छन्। म्युचुअल फन्ड समूह ०.२२ प्रतिशतले बढ्दा जलविद्युत र होटल समूह सर्वाधिक ०.९३ प्रतिशतले घटेका छन्।

Esewa
Crest

आज बजारमा ३९ कम्पनीको शेयरभाउ बढेको छ भने २१३ वटाको घटेको छ। यो दिन बजारमा करिब पौने ५ अर्ब रुपैयाँको कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • युनियन हाइड्रोपावरः ३३ करोड ८० लाख रुपैयाँ
  • लिबर्टी इनर्जीः २७ करोड ३७ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीले २६ करोड १५ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २४ करोड ९४ लाख रुपैयाँ
  • पञ्चकन्या माई हाइड्रोपावरः १३ करोड ४४ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १२ करोड ६६ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ११ करोड ९७ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः १० करोड ८९ लाख रुपैयाँ
  • बुटवल पावरः ८ करोड ५२ लाख रुपैयाँ
  • उन्नति सहकार्य लघुवित्तः ८ करोड ३५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS