IME Life New

एसवाई प्यानल नेपालले पायो आइपीओ अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसवाई प्यानल नेपालले आइपीओ अनुपाति पाएको छ। नेपाल धितोपत्र बोर्डले एसवाई प्यालन नेपाललाई आइपीओ अनुमति दिएको हो।

धितोपत्र बोर्डको अनुमतिसँगै अर्ब एवाई प्यालन नेपालले ५१ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँको आइपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आइपीओ बिक्री खेला गर्नेछ।

Esewa
Crest

यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS