IME Life New

दुई पुनर्बीमासहित यी हुन् उच्च कारोबार भएको १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले घटेको छ। यो दिन नेप्से परिसूचक १९.८९ अंकले घटेर २७४१.९७ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूह घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक १.९७ प्रतिशतले घटेको छ।
आज बजारमा २९ कम्पनीको शेयरभाउ बढेको छ। यो दिन २२१ कम्पनीको शेयरभाउ घटेको छ।

Esewa
Crest

आज बजारमा करिब साढे ४ अर्ब रुपैयाँ कारोबार भएको छ। यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीः २२ करोड ७० लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २० करोड ११ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः १४ करोड ६९ लाख रुपैयाँ
  • दोर्दी खोला हाइड्रोपावरः १४ करोड ४१ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १४ करोड २६ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः ९ करोड ७४ लाख रुपैयाँ
  • हिमालन बैंकः ९ करोड ७३ लाख रुपैयाँ
  • कामना सेवा विकास बैंकः ९ करोड ६ लाख रुपैयाँ
  • समता घरेलु लघुवित्तः ८ करोड ९८ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ८ करोड ४९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS