IME Life New

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १२ दशमलव ०३ अंकले बढेर २,७६१ को विन्दुमा कायम भएको छ । आज १०६ कम्पनीको शेयर मूल्य घटेको छ भने १४२ कम्पनीको शेयर मूल्य बढेको छ ।

आज सबैभन्दा धेरै हिम स्टार ऊर्जाका लगानीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव ०७ प्रतिशतका दरले कमाएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । नेपाल एसबिआई डिबेञ्चर २०८६ का ईकाईधनीले ३ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सिद्धार्थ बैंकका लगानीकर्ताले ३ दशमलव २८ प्रतिशतका दरले कमाएका छन् ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS