IME Life New

सुन-चाँदीको भाउमा नयाँ कीर्तिमान, मूल्य हालसम्मकै उच्च

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आइतबार सुन-चाँदीको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। आज यी दुवैको मूल्य नयाँ उचाइमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ एकैदिन ३ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुनको भाउ २ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च हो।

Esewa
Crest

गत शुक्रबार सुन प्रतितोला २ लाख ६०० रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी आइतबार चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँले बढेर २ हजार ४२५ रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो।

गत शुक्रबार चाँदी प्रतितोला २ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS