IME Life New

‘हिमालयन ८०-२०’ को लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘हिमालयन ८०–२०’ नामक योजनाको आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरिएको छ।

योजना व्यवस्थापक हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकले त्यस म्युचुअल फन्डका इकाइधनीहरुलाई उक्त आर्थिक वर्षको मुनाफाबाट करसहित १६.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार क्यापिटलले नगद लाभांशबापत इकाइधनीहरुलाई कुल १६ करोड १६ लाख रुपैयाँ वितरण गर्नेछ।

Esewa
Crest

लाभांश वितरणार्थ बुक क्लोजको मिति यथासक्य चाँडो प्रकाशित गरिने क्यापिटलले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS