IME Life New

यसपालिको दसैँका लागि नयाँ होइन सुकिला नोट साट्न पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यसपालिको बडादसैँमा सर्वसाधारणले नयाँ बैंक नोट साट्न नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार यसपालि दसैँमा सर्वसाधारणले सुकिला नोट साट्न पाउने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै दसैँका लागि सुकिला यही भदौ २९ गतेदेखि असोज १० गतेसम्म साट्न पाउने व्यवस्था गरिएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागको थापाथलीस्थित कार्यालयसँगै प्रदेश कार्यालयहरु विराटनगर, जनकुपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट दसैँका लागि सुकिला नोट साट्न सकिन्छ।

Esewa
Crest

यसैगरी विभागका अनुसार बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट सर्वसाधारणका साथै संघसंस्थाले बैंकिङ कारोबार समयमा सुकिला नोट सट्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS