IME Life New

आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९९ हजार रुपैयाँ कायम भएको छ ।

हिजो सुनको भाउ प्रतितोला १ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै चाँदी तोलामा २ हजार ३४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ तोलामा २३ सय ६० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS