IME Life New

क्वालालम्पुरमा रहेको सम्पर्क कार्यालय बन्द गर्ने एनएमबि बैंकको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले मलेसियाको क्वालालम्पुरमा सञ्चालन गरेको सम्पर्क कार्यालय बन्द गर्ने निर्णय गरेको छ।

बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले क्वालालम्पुरमा रहेको बैंकको सम्पर्क÷प्रतिनिधि कार्यालय बन्द गर्ने निर्णय गरेको हो।

Esewa
Crest

त्यहाँको कार्यालय बन्द गर्न नियमनकारी निकायबाट स्वीकृति लिइने पनि बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS