IME Life New

सेबोनको बोर्ड सदस्यमा आइक्यानका उपाध्यक्ष वाग्ले नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को बोर्ड सदस्यका रुपमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का उपाध्यक्ष सीए आनन्दराज शर्मा वाग्ले नियुक्त भएका छन्।

नवनियुक्त बोर्ड सदस्य वाग्लेलाई सेबोन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले शुक्रबार शपथ ग्रहण गराउँदै स्वागत गरे। उक्त अवसरमा वाग्लेलाई अन्य बोर्ड सदस्यहरु तथा बोर्डका उच्च पदस्थ कर्मचारीले समेत स्वागत तथा शुभकामना व्यक्त गरेका थिए।

Esewa
Crest

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ३(२)(ङ) मा सेबोन सदस्यमा आइक्यान्सबाट प्रतिनिधि रहने व्यवस्था रहेको छ। सोही व्यवस्थाबमोजिम आइक्यानबाट वाग्लेलाई बोर्ड सदस्यका रुपमा मनोनयन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS