IME Life New

पाँच म्युचुअल फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पाँच म्युचुअल फण्डहरुको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३, सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डको प्रतिफल लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले १७ प्रतिशत, सिद्धार्थ इक्विटी फण्डले २० प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमले पनि २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका थिए। त्यस्तै, सानिमा लार्ज क्याप फण्डले २१.०५ प्रतिशत र सानिमा ग्रोथ फण्डले १५.७९ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका छन्।

Esewa
Crest

यी फण्डहरुले प्रतिफल वितरण प्रयोजनका लागि आइतबार बुक क्लोज गर्दैछन् । त्यसकारण आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी म्युचुअल फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS