IME Life New

बैंकहरुको बाह्य लेखापरीक्षणको ढाँचा परिवर्तन, अब कसरी तयार गर्नुपर्ने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको बाह्य लेखापरीक्षणको ढाँचा परिमार्जन गरिएको छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै बाह्य लेखापरीक्षणको ढाँचा परिवर्तन गरेको हो। अब बैंकहरुले लङ फर्म अडिट रिपोर्टलाई समयसापेक्ष र प्रभावकारी बनाउन आर्थिक वर्ष २०८१।८२ देखिको बाह्य लेखापरीक्षण प्रयोजनका लागि तोकिएको नयाँ ढाँचाअनुसार तयार गर्नुपर्नेछ। यसका साथै उक्त प्रतिवेदन सोझै केन्द्रीय बैंकमा आइपुग्ने गरी पठाउने पर्ने व्यवस्था संशोधित निर्देशिनमार्फत गरिएको छ।

Esewa
Crest

यसअघि लङ फर्म अडि रिपोर्टलाई समयसापेक्ष र प्रभावकारी बनाउन संलग्न ढाँचाअनुसार लागू गर्नुपर्ने व्यवस्थामात्रै रहेको थियो। बाह्य लेखापरीक्षण प्रयोजनका लागि उल्लेख गरिएको थिएन।

nrb Circular

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS