IME Life New

बजार बढ्दा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा सोमबार सुधार देखिएको छ। नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७०.३९ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ११ वटा समूह बढेका छन् भने २ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक १.२९ प्रतिशतले अन्य समूह सर्वाधिक ०.५८ प्रतिशतले घटेको छ।

Crest

आज बजारमा १७५ कम्पनीको शेयरभाउ बढेको छ भने ७४ कम्पनीको घटेको छ। यो दिन बजारमा ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीः २१ करोड ७५ लाख रुपैयाँ
  • बुटवल पावर कम्पनीः २० करोड ९५ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १८ करोड ७५ लाख रुपैयाँ
  • कालिका पावर कम्पनीः १८ करोड ५ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १७ करोड ६६ लाख रुपैयाँ
  • पञ्चकन्या माई हाइड्रोपावरः १७ करोड १६ लाख रुपैयाँ
  • नेपाल रिपब्लिक मिडियाः १५ करोड ९४ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः १५ करोड ५७ लाख रुपैयाँ
  • लिबर्टी इनर्जीः १५ करोड ७ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १४ करोड १४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS