IME Life New

यी हुन् आज सर्वाधिक कमाउने कम्पनीहरु

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २५ दशमलव ७० अंकले घटेर २,७६२ को विन्दुमा कायम भएको छ । आज ५८ कम्पनीको शेयर मूल्य बढेको छ भने १९१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै आरबीबी म्युचुअल फन्ड १ का इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ७ दशमलव ९३ प्रतिशतका दरले कमाएका हुन् । अपर साङगे हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव २९ प्रतिशतका दरले कमाएका छन् । कालिका पावरका लगानीकर्ताले ५ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । अपर हेवाखोलाका लगानीकर्ताले ५ दशमलव ७६ प्रतिशतका दरले कमाएका छन् ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS