IME Life New

आरबीबी मर्चेन्ट बैंकिङका दुई म्युचुअल फन्डको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङले सञ्चालन गरेको दुईवटा म्युचुअल फन्डको आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरिएको छ।

मर्चेन्ट बैंकिङ सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने आरबीबी म्युचुअल फन्ड–१ र आरबीबी म्युचुअल फन्ड–२ को लाभांश वितरण गरिने निर्णय गरेको हो।

Esewa
Crest

इकाइधनीहरुलाई करसहित फन्ड–१ मा २० प्रतिशत र फन्ड–२ मा १३ प्रतिशत नगद लाभांश वितरण गरिने सञ्चालक समितिले निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS