IME Life New

भेटायोले उपत्यकामा सुरु गर्यो प्रोफेशनल एसी सर्भिसिङ सेवा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको अग्रणी अन-डिमाण्ड सर्भिस प्लेटफर्म भेटायोले काठमाडौं उपत्यकाका घर तथा अफिस प्रयोगकर्ताहरूका लागि प्रोफेशनल एसी सर्भिसिङ सेवा सुरु गरेको घोषणा गरेको छ। यो सेवा मात्र  रु. १००० बाट सुरु हुन्छ र मोबाइल एप वा फोन कलमार्फत सजिलै बुक गर्न सकिन्छ।

उच्च गर्मीको समयमा एसीले राम्रोसँग काम नगर्नु, हावा चिसो नआउनु, आवाज आउनु, वा अत्यधिक बिजुली खपत हुनुजस्ता समस्याहरू आम देखिन्छन्। यस्ता समस्या समाधान गर्न वा रोकथाम गर्नका लागि प्रत्येक    महिनामा  वा  वर्षमा  एक  पटक  एसीको  सर्भिसिङ  अनिवार्य  हुन्छ।

Crest

“गर्मी मौसममा एसी बिग्रनु भनेको असहज स्थिति झेल्नु हो। नियमित सर्भिसिङले मात्र एसीलाई राम्रो स्थितिमा राख्न, आयु बढाउन र चिसो तथा सफा हावा प्राप्त गर्न सकिन्छ। हाम्रो सेवाहरु छिटो र भरपर्दो तरिकाले अनुभवी र दक्ष प्राविधिकहरु मार्फत उपलब्ध छन्।

एसी सर्भिसिङ सेवाको मुख्य विशेषताहरू:

  • धुलो र फोहोर हटाउन इनडोर र आउटडोर युनिटको डीप क्लिनिङ
  • फिल्टर सफा गर्ने वा आवश्यक परेमा प्रतिस्थापन गर्ने
  • मुभिङ पार्टहरूमा ग्रीस लगाउने, इलेक्ट्रिकल कनेक्शनहरू कस्ने
  • सम्पूर्ण प्रणाली परीक्षण गरेर उच्च कार्यक्षमता सुनिश्चित गर्ने

सेवा बुकिङ प्रक्रिया:

ग्राहकहरूले आफ्नो सुविधाअनुसार सेवा बुक गर्न Bhetayo एप (Android वा iOS) डाउनलोड गर्न सक्नेछन्  बुकिङ गर्दा इच्छाएको मिति र समय छान्न सकिने सुविधा हुनेछ, र प्रशिक्षितअनुभवी  दक्ष प्राविधिकहरु  तोकिएको समयमा सेवाका लागि घरमै पुग्नेछन्।

भेटायोबारे:

भेटायो एउटा घर तथा अफिस लाई चाहिने सम्पूर्ण सेवाहरु एप मार्फत एकै ठाउ बाट दिने एप प्लेटफर्म  हो जसले १५सेवाहरू प्रदान गर्दछ—जसमा प्लम्बिङ, इलेक्ट्रिसियन, पेस्ट कन्ट्रोल, हाउस क्लिनिङ, ड्राइभर, पेन्टिङ, कारपेन्ट्री, र एसी सर्भिसिङ सेवा लगायत छन्। हाम्रो लक्ष्य भनेको भरपर्दोछिटो  पारदर्शी सेवा प्रदान गर्दै उपभोक्ताको जीवन सजिलो बनाउनु हो।

आजै डाउनलोड गर्नुहोस् भेटायो एप

भेटायो एप Android  iOS दुवैमा उपलब्ध छ।

http://onelink.to/bhetayo

थप जानकारीको लागि हाम्रो वेबसाइट [www.bhetayo.com] मा जानुहोस् |

फोन:9801088080 / 9801182315| इमेल: [email protected]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS