IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक २.६२ अंकले बढेको २७८८.३६ को विन्दुमा उक्लिएको छ।

यो दिन नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भन ८ वटा घटेका छन्। आज अन्य समूह सर्वाधिक १.८० प्रतिशतले बढ्दा बैंकिङमा समूह सर्वाधिक ०.५५ प्रतिशतको गिरावट देखिएको छ।

Crest

आज बजारमा १०८ कम्पनीको शेयरभाउ बढेको छ भने १४१ वटाको घटेको छ। यो दिन करिब साढे ७ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीः ४७ करोड १७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४१ करोड ७७ लाख रुपैयाँ
  • बलेफी हाइड्रोपावरः ३६ करोड ८४ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २२ करोड ६५ लाख रुपैयाँ
  • शिवम सिमेन्टः २१ करोड ४९ लाख रुपैयाँ
  • राधी विद्युतः २० करोड ८७ लाख रुपैयाँ
  • बुटवल पावर कम्पनीः २० करोड ७० लाख रुपैयाँ
  • नेपाल रिपब्लिक मिडियाः १९ करोड ८१ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १८ करोड १५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS