IME Life New

नेप्सेमा एनआईसी एशिया बैंक डिबेञ्चर-२०९१ सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा एनआईसी एशिया बैंक डिबेञ्चर -२०९१ सूचिकृत भएको छ । बैंकको १० वर्ष अवधि तथा ७ प्रतिशत व्याजदर भएको अंकित तथा चुक्ता मूल्य १ हजार दरका कुल ५०,००,००० कित्ता ऋणपत्र सूचीकरण भएको हो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम साउन २१ गतेको निर्णयानुसार सूचीकरण गरिएको जनाइएको छ । उक्त ऋणपत्रको दोस्रो बजारमा भोलि साउन २९ गतेबाट कारोबार शुरु हुनेछ ।

Esewa
Crest
1755075026404

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS