IME Life New

दोहोरो अंकले घटेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक १०.५० अंकले घटेर २७८५.७४ को विन्दुमा झरेको हो।

यो दिन नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने ९ वटा घटेका छन्। आज विकास बैंक समूह सर्वाधिक ०.३५ प्रतिशतले बढ्दा व्यापार समूहमा सर्वाधिक १.५० प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

आज बजारमा ८९ वटा कम्पनीको शेयरभाउ बढ्दा १५९ कम्पनीको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ६ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार बलेफी हाइड्रोपावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • बलेफी हाइड्रोपावरः ३४ करोड ११ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः २७ करोड ४७ लाख रुपैयाँ
  • शिवम सिमेन्टः २४ करोड रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १९ करोड १२ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः १८ करोड ३७ लाख रुपैयाँ
  • साहास ऊर्जाः १६ करोड ६ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १६ करोड ४ लाख रुपैयाँ
  • ग्लोबल आइएमई बैंकः १३ करोड ६४ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १३ करोड ५७ लाख रुपैयाँ
  • बुटवल पावर कम्पनीः १२ करोड ९५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS