IME Life New

सुनको भाउमा सामान्य गिरावट हुँदा चाँदी भने बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको भाउमा सामान्य गिरावट आएको छ भने चाँदी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २३ सय २५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी २३ सय ५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS