IME Life New

अहिलेसम्म रिपोर्ट आएका ७ वाणिज्य बैंकको कति छ लाभांश क्षमता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अहिले यो समाचार तयार पार्दासम्म ७ वाणिज्य बैंकले आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। यी वाणिज्य बैंकमध्ये कुमारी बैंकको वित्तीय विवरणअनुसार वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ।

६ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै प्रतिशेयर वितरणयोग्य नाफा (लाभांश क्षमता) एभरेस्ट बैंकको रहेको छ। यो बैंकको लाभांश क्षमता ३८.२७ प्रतिशत रहेको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा सानिमा बैंकको २०.४७ प्रतिशत लाभांश वितरण क्षमता रहेको देखिएको छ। तेस्रोमा कृषि विकास बैंकको १८.४२ प्रतिशत लाभांश क्षमता रहेको छ।

चौथोमा सिद्धार्थ बैंकको १३.२२ प्रतिशत लाभांश क्षमता रहेको छ भने पाँचौँमा माछापुच्छ्रे बैंकको लाभांश क्षमता ९.२३ प्रतिशत रहेको छ।
यसैगरी सिटिजन्स बैंकको लाभांश क्षमता ५.२५ प्रतिशत रहेको छ।

तथ्यांक स्रोतः चौथो त्रैमासको वित्तीय विवरण

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

14%
excited

उत्साहित

43%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS