IME Life New

गरिमा समृद्धि योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित गरिमा समृद्धि योजनाको लाभांश सुरक्षित गर्ने आज साउन २६ गते अन्तिम दिन रहेको छ।

योजना व्यवस्थापक गरिमा क्यापिटलले उक्त योजनाको लाभांश वितरणार्थ भोलि साउन २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब आजसम्म कायम शेयरधनी यस योजनाको लाभांश पाउन योग्य हुनेछन्।

Esewa
Crest

गत आर्थिक वर्ष २०८१।८२ का लागि यस योजनाका इकाइधनीहरुलाई करसहित ५.१० प्रतिशतले हुन आउने ६ करोड ३७ लाख ५० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटलले गरेको छ। यो बन्दीमुखी योजनाको कोष प्रवर्द्धकमा गरिमा विकास बैंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS