IME Life New

धितोपत्र बोर्डले ‘आरबीबी फोकस-४०’ का इकाइहरु जारी गर्न दियो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘आरबीबी फोकस–४०’ नामक म्युचुअल फन्डका इकाइहरु निष्कासन गर्न अनुमति दिएको छ।

धितोपत्र बोर्डले योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङलाई उक्त म्युचुअल फन्डका इकाइहरु जारी गर्न अनुमति दिएको हो। यो योजना आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुनेछ।

Esewa
Crest

अब आरबीबी मर्चेन्टले उक्त योजनाका कुल १ अर्ब रुपैयाँबराबरको इकाइ जारी गर्नेछ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गरिनेछ।

आरबीबी फोकस–४० बन्दमुखी योजना हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS