काठमाडौं । आज शेयर बजार नेप्से परिसुचक १८ दशमभलव ३० अंकले बढेर २,८५० को विन्दुमा कायम भएको छ । आज १८७ कम्पनीको शेयर मुल्य बढेको छ भने ६२ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ८१ प्रतिशतका दरले कमाएका हुन् । बरुण हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् । मकर जितुमाया हाइड्रोका लगानीकर्ताले ७ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् ।


















