IME Life New

बढेको बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १८.३० अंकले बढेर २८५०.३७ को विन्दुमा पुगेको छ।

बजार बढ्दो नेप्से उपसमूहमा रहेका १३ वटै हरियाली छाएको छ। यो दिन वित्त समूह सर्वाधिक १.३८ प्रतिशतले बढेको छ।

Esewa
Crest

बजारमा १८७ कम्पनीको शेयरभाउ बढेको छ भने ६२ कम्पनीको घटेको छ। आज साढे ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। उच्च कारोबार लिबर्टी इनर्जीको सर्वाधिक कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • लिबर्टी इनर्जीः ३९ करोड १ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ३६ करोड ९३ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २३ करोड २८ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २२ करोड ८७ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः २० करोड ९२ लाख रुपैयाँ
  • कुमारी बैंकः २० कराड ८० लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १९ करोड ९५ लाख रुपैयाँ
  • बुटवल पावरः १८ करोड ८३ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १५ करोड २ लाख रुपैयाँ
  • उन्नति सहकार्य लघुवित्तः १४ करोड १० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS