IME Life New

मेटाले बन्द गर्यो ६८ लाख ह्वाट्सएप अकाउन्ट, यस्तो छ कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेटाले ६८ लाख ह्वाट्सएप अकाउन्ट बन्द गरेको छ।

मेटाले वर्ष २०२५ पहिलो ६ महिनामा उक्त संख्यामा ह्वाट्सएप अकाउन्ट बन्द गरेको हो। ती अकाउन्ट धोखाधडी र घाटाला प्रकरणमा संलग्नहरु चलाइरहेकोले बन्द गर्नुपरेको मेटाले स्पष्ट पारेको छ।

Esewa
Crest

ती अकाउन्टधारीमध्ये धेरैजसो संगठित आपराधिक गिरोहले चलाइरहेको ठगी सञ्जालमा आबद्ध रहेको पाइएको मेटाले जनाएको छ। उनीहरुले आफ्ना ठगीधन्दा सोझासोझालाई जबरजस्ती प्रयोग गरेको पनि कम्पनीले खुलासा गरेको छ।

योसँगै मेटाले ह्वाट्सएपमा धोखाधडी रोक्न आवश्यक कदम चालिने पनि घोषणा गरेको छ। ‘ह्वाट्सएप प्रयोगकर्ता सतर्क रहन र धोखाधडीबाट बचाउन आवश्यक फिचर ल्याउनेछौँ’, मेटाले भनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS