IME Life New

मुक्तिनाथ म्युचुअल फन्ड-१ को लाभांश घोषणा, बुक क्लोजको मिति पनि तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने मुक्तिनाथ म्युचुअल फन्ड–१ को आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरिएको छ।

योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त म्युचुअल फन्डका इकाइधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट ३.८० (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Esewa
Crest

लाभांश वितरणका लागि क्यापिटलले साउन ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन २९ गतेसम्म कायम इकाइधनीहरुमात्रै यो योजनाको लाभांश पाउन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS