IME Life New

एमसीए नेपालको काम गर्ने कम्पनीलाई आयकरमा छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले एमसीए नेपालको काम गर्ने कम्पनीलाई चालु आर्थिक वर्ष २०८२।८३ मा आयकर छुट दिने निर्णय गरेको छ।

मन्त्रिपरिषदको साउन १८ गते बसेको बैठकले एमसीए नेपालको काम गर्ने निर्माण वा सेवा प्रदायक कम्पनीको एमसीसी फन्डिङ (नेपालको योगदानसमेत) बाट आर्जित आयमा चालु आर्थिक वर्षका लागि आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (१) बमोजिम आयकर छुट दिने निर्णय गरेको हो।

Esewa
Crest

त्यस्ता कम्पनी नेपालमा शाखा दर्ता गरेर वा स्थायी संस्थापनका रुपमा दर्ता रहेको हुनुपर्नेछ। यसरी दिइएको छुटको जानकारी नेपाल राजपत्रमा प्रकाशन गरिने बैठकले निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS