काठमाडौं । नेप्सेमा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको १३ दशमलव ५ प्रतिशत बोनश शेयर सुचिकृत भएको हो । कम्पनीको १३ दशमलव ५ प्रतिशत बोनश वापत ९ लाख ३२ हजार ४२१ दशमलव १० कित्ता बोनश शेयर सुचिकृत भएको हो । कम्पनीको सो शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
नेप्सेमा थपियो ९ लाख ३२ हजार ४२१ कित्ता शेयर

















